२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लागूऔषधसहित तीन जना पक्राउ

प्रकाशित मिति : २०७९ चैत्र २४ गते

मकवानपुर / मकवानपुर प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चुरियामाईस्थित पुर्व–पश्चिम सण्डकखण्डबाट आज (शुक्रबार) दिउँसो अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कन्चनपुरको भिमदत्त नगरपालिका वडा नम्वर १८ घर भई हाल नवलपरासी गैंडाकोट नगरपालिका वडा नं. १ बस्ने २७ वर्षीय सन्तोष सिंह बाग, चितवनको भरतपुर महानगरपालिका– २ बस्ने ३५ वर्षीय ईश्वर श्रेष्ठ र सोही ठाउँ बस्ने ३४ वर्षीय रमेश घले रहेका छन् ।
उनीहरुलाई लागूऔषध नाईट्राभेट २९९ ट्याबलेटसहित प्रहरी चौकी रातोमाटे र सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हेड क्वाटर मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, शुक्रबार दिउँसो १२ः२० बजेको समयमा बिरगंजबाट हेटौंडातर्फ आउदै गरेको बागमती प्रदेश ०३–००१ ह १३७२ नं. को अटोलाई शंका लागि चेकजाँच गर्ने क्रममा अटो चालक सन्तोष, सोही अटोमा सवार ईश्वर र घलेले लुकाई छिपाई ल्याएको सो परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानको साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45