–राजेश रुम्बा तामाङ
चितवन । आदिवासी जनजाति हक अधिकार संरक्षण समिति राप्ती नगरपालिकाको आयोजनामा ४ दिने तामाङ भाषा (तामयीग) लिपी प्रशिक्षण सुरु गरेको छ । संरक्षण समितिले राप्ती नगरपालिकाका हरेक वडाबाट ३ जनाको सहभागितामा ४ दिने तामाङ भाषा (तामयीग) लिपी प्रशिक्षण सुरु गरेको हो ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनका सचिव तथा कार्यक्रमका संयोजक सन्देश घलानले तामाङ महिला लक्षित उक्त तालिमबाट समुदाय बढी लाभान्वित हुने धारणा व्यक्त गरे । पछिल्लो समय तामाङ समुदाय आफ्नो भाषाबाट बन्चित हुँदै गएकोले तालिमको अत्यावश्यक भएको उनको भनाइ थियो ।
कार्यक्रममा राप्ती नगरपालिका वडा नं. ५ का वडाध्यक्ष सीताराम बल, नेपाल तामाङ घेदुङका काजीमान तामाङलगायतले आफ्नो भनाइ राखेका थिए । तालिम जेठ ४ गते सुरु भएको हो भने १० गते समापन हुने समितिले जनाएको छ ।
कार्यक्रम आदिवासी जनजाति हक अधिकार संरक्षण समितिका अध्यक्ष देवेन लामाको सभापतित्वमा सम्पन्न भएको हो ।
यसैबीच तामाङ पत्रकार संघ चितवनले पनि निकट भविष्यमा ‘तामाङ भाषा प्रशिक्षण तालिम’ संचालन गर्ने भएको छ । तालिमको अन्तिम तयारी भइरहेको संघका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए ।
अध्यक्ष तामाङका अनुसार स्थानीय पालिकासँग बजेटको लागि पहल भइरहेको र जेठमै ‘तामाङ भाषा प्रशिक्षण तालिम’ सुरु गरिने छ । भरतपुर आसपासका तामाङ समुदायलाई लक्षित गरी उक्त तालिम दिन लागिएको अध्यक्ष तामाङको भनाइ छ ।
तालिममा ६० जना तामाङ युवायुवतीलाई तामाङ भाषा सिकाइने लक्ष्य लिएको संघले जनाएको छ ।
- ADVERTISEMENT -

राप्तीमा ४ दिने तामाङ भाषा लिपी सुरु, भरतपुरमा पनि हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.84
153.44

European Euro
1
176.39
177.09

UK Pound Sterling
1
204.26
205.06

Swiss Franc
1
192.00
192.75

Australian Dollar
1
108.12
108.54

Canadian Dollar
1
109.70
110.13

Singapore Dollar
1
118.72
119.18

Japanese Yen
10
9.55
9.59

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.52
37.67

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.23
16.29

Danish Kroner
1
23.60
23.69

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
497.45
499.40

Bahrain Dinar
1
405.30
406.89

Omani Rial
1
396.97
398.52












