मकवानपुर / पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने सडक विस्तारका लागि हेटौंडा उपमहानगरपालिकाले सडक किनाराको रुख–विरुवा हटाएको छ ।
उपमहानगरपालिकाले बुधबार राति हेटौंडा १ र १० नम्वर वडा अन्तरगत पर्ने सडकको दायाँ–बायाँ सडकपेटीमा राखिएका रुख–विरुवाहरु हटाएको हो ।
सडक विस्तारका गर्ने सन्दर्भमा सूचना प्रकाशित भइसकेकोले विस्तार कार्यलाई सहजता प्रदान गर्न र सार्वजनिक सम्पतीको क्षति नहोस् भन्नका लागि रुख–विरुवा हटाइएको उपमहानगरपालिकाले जनाएको छ ।
सडक डिभिजन कार्यालय हेटौँडाले असार १० गते ३५ दिने सूचना प्रकाशित गरी पूर्वपश्चिम राजमार्गको दायाँबायाँ २५ गजभित्र पर्ने सम्पूर्ण घरटहरा तथा अन्य संरचना हटाउन आग्रह गरेको छ । २५ गज क्षेत्रमा पर्ने भएपछि राप्तिरोडको सडकपेटीबाट विरुवा हटाइएको हो ।
उपमहानगरले यसअघि नगर परिषद् बैठकबाटै सडक विस्तारका लागि प्रकाशित सूचनाको स्वागत गर्दै सडक फराकिलो पार्ने कार्यमा सहजिकरण र समन्वय गर्ने निर्णय गरेको थियो ।
सडक बिस्तारका लागि हटाइयो किनाराका रुख–विरुवा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45













