चितवन / भरतपुर वडा नं. २ मा अवस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि.ले बेदप्रसाद अधिकारीलाई राहत स्वरुप रु. २५ हजार प्रदान गरेको छ । संस्थाका शेयर सदस्य स्व. सुमित्रा अधिकारीको विमा वापतको रकम उनलाई आइतबार एक कार्यक्रमका बिच प्रदान गरेको हो । उनी स्व. अधिकारीका श्रीमान हुन् ।
संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै संचालन गरेको जीवन सुरक्षा कोष अन्तर्गत सदस्य कल्याण कोष मार्फत उक्त रकम हस्तान्तरण गरेको व्यवस्थापक विकास पौडेलले जानकारी दिए । संस्थाको नीति नियम अनुसार एक वर्षदेखि पाँच वर्षभित्र मृत्यु भएमा १५ हजार, छदेखि दशभित्र मृत्यु भएमा २५ हजार, एघारदेखि पन्ध्रवर्षभित्र मृत्यु भएमा ३५ हजार र सोह्रदेखि बाइस वर्षभित्र मृत्यु भएमा ५० हजार प्रदान गर्ने व्यवस्था गरेको उनले बताए ।
उनका अनुसार बाइस वर्षसम्म रु. ५ सयका दरले बिमा वापतको रकम तिर्नुपर्नेछ भने २३ वर्षमा शेयर सदस्यलाई औषधि खर्च वापत रु. २५ हजार प्रदान गरिने छ । २३ वर्षभित्र शेयर सदस्यको बिमा स्वतः हुने उनले बताए ।
कार्यक्रममा संस्थाका सचिव मुकुन्दप्रसाद गौतम, कोषाध्यक्ष जयराम पाण्डे, सदस्य इन्दिरा पन्थलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम रामप्रसाद घिमिरेको संयोजकत्वमा सम्पन्न भएको थियो ।
- ADVERTISEMENT -

बिमा वापतको रकम २५ हजार मृतकका श्रीमानलाई प्रदान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04













