२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

बिमा वापतको चेक रकम एकैपटक तीन जनालाई हस्तान्तरण

प्रकाशित मिति : २०८० भाद्र ९ गते

चितवन / सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि.ले एकैपटक बिमा वापतको तीन वटा चेक रकम हस्तान्तरण गरेको छ । शेयर सदस्यहरुको उमेरहदसम्मका वार्षिक नविकरणिय जीवन वीमा गरे वापतको चेक रकम शुक्रबार हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।

अध्यक्ष धितालका अनुसार संस्थाका शेयर सदस्यहरु स्व. रुष्मा घिमिरे, स्व. गुञ्जबहादुर गुरुङ र स्व. जीवनाथ पाठकको जीवन बिमा वापतको रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो । मृतक परिवारलाई बिमा वापतको चेक रकम ६२ हजार पाँच सयका दरले दिइएको हो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा संस्थाका सचिव मुकुन्दप्रसाद गौतम, व्यवस्थापक विकास पौडेल, कोषाध्यक्ष जयराम पाण्डे, सदस्य सदस्य संगीता गौतम, युनियन लाईफ इन्स्योरेन्स कम्पनी लि. बागमति प्रदेशका उप प्रमुख श्री हरि शर्मा पौडेल, लाईफ इन्स्योरेन्स कम्पनी लि.का शाखा प्रमुख प्रमुख श्री भिमलाल पौडेल लगायतको उपस्थिति थियो ।

कार्यक्रम राहत वितरण उपसमितिका संयोजक रामप्रसाद घिमिरेको संयोजकत्वमा सम्पन्न भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37