निर्वाचन २५ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चीनका पूर्व–प्रम ली खछ्याङको ६८ वर्षमा निधन

प्रकाशित मिति : २०८० कार्तिक १० गते
- ADVERTISEMENT -

काठमाडौं / चीनका पूर्व–प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । ६८ वर्षीय उनको शुक्रबार हृदयघातबाट निधन भएको चिनियाँ मिडिया सिसिटिभीले जनाएको छ । सांघाइमा बस्दै आएका उनलाई बिहीबार हृदयघात भएको थियो ।
उपचारको क्रममा मध्यराति १२ः १० बजे उनको निधन भएको हो । आर्थिक मामिलामा विशेष दख्खल भएका उनी सन् २०१३ देखि चीनका दोस्रो शक्तिशाली व्यक्ति बनेका थिए । खछ्याङ गत मार्चमा मात्रै सेवानिवृत्त भएका थिए ।
अन्हुईमा जन्मिएका उनले पेकिङ विश्वविद्यालयबाट कानुन विधामा डिग्री लिएका छन्। सन् १९८९मा टियानानमेन स्क्वायरमा उनका साथीहरूले आन्दोलन गर्दा उनी सरकारी जागिरे भइसकेका थिए। उनी त्यही बेला देखि कम्युनिष्ट पार्टी युथ लिगमा सामेल भएका थिए ।
१९९८ मा हेनान प्रान्तका गभर्नर भएका थिए। उनी चीनकै सबैभन्दा कान्छो गभर्नर समेत बनेका थिए । सन् २००८ देखि २०१३ सम्म वेन जियाबाओ प्रधानमन्त्री हुँदा उनी उप–प्रधानमन्त्री भएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
170.70
171.41
UK Pound Sterling
1
196.72
197.54
Swiss Franc
1
186.09
186.86
Australian Dollar
1
101.01
101.43
Canadian Dollar
1
105.78
106.22
Singapore Dollar
1
113.68
114.16
Japanese Yen
10
9.22
9.26
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.61
39.77
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.87
9.91
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
22.86
22.95
Hong Kong Dollar
1
18.52
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.97
385.56
Omani Rial
1
376.02
377.58