२०८२ कार्तिक २२, शनिबार
November 8, 2025
२०८२ कार्तिक २२, शनिबार
November 8, 2025 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संघीय संसद्को संयुक्त बैठक आज

प्रकाशित मिति : २०८० कार्तिक १४ गते
- ADVERTISEMENT -

काठमाडौं / संघीय संसद्को संयुक्त बैठक आज (मंगलबार) बस्ने भएको छ । बैठक मंगलबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो ।

बैठक नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित प्रतिनिधि सभा बैठक कक्षमा बस्ने गरी आह्वान गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

सो बैठकमा संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा उक्त बैठक आह्वान गरिएको संसद् सचिवालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -