जाजरकोट / भूकम्प प्रभावित क्षेत्रका सरकारी तथा सार्वजनिक संरचना कर्णाली प्रदेश सरकारले बनाउने भएको छ ।
भूकम्पबाट सरकारी कार्यालय, विद्यालय, प्रहरी कार्यालय, खानेपानी, सिँचाइ आयोजनामा भएको क्षति प्रदेश सरकारले निर्माण गर्ने भएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले जानकारी दिए ।
गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको लामीडाँडा केन्द्रविन्दु बनाएको गएको शक्तिशाली भूकम्पबाट ११ जिल्ला प्रभावित बनेको छ । जसमध्ये सबैभन्दा धेरै जाजरकोट र रुकुम पश्चिममा क्षति पुर्याएको छ ।
भूकम्पले जाजरकोटमा ३३, रुकुम पश्चिममा १२, सल्यानमा तीन, जुम्लामा चार वटा, कालिकोटमा दुई वटा गरी कर्णालीका ५४ वटा प्रहरी भवनमा क्षति पुगेको छ ।
यस्तै, कर्णालीभरमा तीन सयभन्दा बढी विद्यालय भत्किएको पाइएको छ । सङ्घ र प्रदेश सरकारका प्राविधिक विद्यालयको अवस्थाबारे तथ्याङ आइनसकेको सामाजिक विकास कार्यालय जाजरकोटले जनाएको छ ।
यसैगरी, स्वास्थ्य संस्था र खानेपानी, सिँचाइतर्फको पनि तथ्याङ्कसमेत अझैँ यकिन हुन सकेको छैन । स्थानीय तह र प्रदेश सरकारले तयार गरेको तथ्याङ्क फरक परेपछि समस्या भएको छ ।
- ADVERTISEMENT -

भूकम्प प्रभावित क्षेत्रका सार्वजनिक संरचना बनाइने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04













