२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

जन्मोत्सवको अवसरमा ९२ विद्यार्थीलाई न्यानो कपडा

प्रकाशित मिति : २०८० मंसिर २१ गते

चितवन / धादिङ वेनी रोनीघाट रोराङ गाउँपालिका–२ घैराङ आधारभुत विद्यालयका ९२ विद्यार्थीहरुलाई न्यानो कपडा (ट्रयाकसुट) वितरण गरिएको छ । अविषेक घिसिङ (हाल अमेरिका बस्ने) को पाँचौ वार्षिकोत्सवको अवसरमा मंगलबार उनीहरुलाई न्यानो कपडा वितरण गरिएको युवा संघ नेपालका गोरखा जिल्ला इन्चार्ज रेखा तामाङले जानकारी दिए ।
अविषेकले आफ्नो जन्मदिनमा हुने खर्चलाई कटौती गरी उनीहरुलाई उक्त न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रमको संयोजक समेत रहेकी इन्चार्ज तामाङले ९६ प्रतिशत चेपाङ र ४ प्रतिशत जेहेन्दार तथा न्यून आयस्तर बालबालिकालाई उक्त कपडा वितरण गरिएको बताए ।


उनले अभिवेषकलाई विशेष धन्यवाद दिएकी छन् भने काठमाडौंदेखि दुर्गम ठाँउ घैरानसम्म गाडी व्यवस्थापन गरिदिनु हुने बेनिघाट रोराङ गाउँपालिका उपप्रमुख टापबहादुर श्रेष्ठको सहयोगका लागि आभार प्रकट गरेकी छिन् ।
यस्तै युवा संघ नेपाल इन्चार्ज राजु लामा घिसिङ, युवा संघ सचिवालय सदस्य प्रकाश श्रेष्ठ, नेकपा एस जिल्ला कमिटी सदस्य कोपिला काफले, युवा नेता सन्दीप बस्नेत तथा निरु थिङ, अन्जान क्षेत्री, राजेन्द्र कुँवरलगायतलाई उनले धन्यवाद व्यक्ति गरेकी छिन् ।
यसअघि पनि उनकै नेतृत्वले विभिन्न समयमा राहत वितरण, न्यानो कपडा वितरण, खाद्यान्न वितरणलगायतको सामाजिक कार्य गर्दै आउनु भएको छ । युवा संघ नेपालको स्थायी कमिटी सदस्य समेत रहेकी तामाङले सामाजिक कामका लागि सबैलाई हातेमालो गर्न आग्रह समेत गरेकी छिन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45