२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

टासी छ्योलिङ गुम्बाको नयाँ भवनको उद्घाटन

प्रकाशित मिति : २०८० माघ १ गते

मकवानपुर / हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ मेम्बर टोलस्थित टासी छ्योलिङ गुम्बाको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
टासी छ्योलिङ गुम्बाकी अध्यक्ष लक्ष्मी थिङ्गको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले आईतबार टासी छ्योलिङ गुम्बाको १५ औं साधारणसभाको अवसरमा नवनिर्मित गुम्बा भवन उद्घाटन गरेका हुन् ।
२०७२ सालमा आएको भुकम्पबाट पूर्णरुपमा क्षति भएको गुम्बा संघीय सरकार, बागमती प्रदेश सरकार र वडाको सहयोग तथा स्थानीयको श्रमदान १ करोड १७ लाखबाट निर्माण गरिएको गुम्बाको उद्घाटन गरिएको हो ।
साधारणसभा तथा गुम्बा भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेता बानियाँले तामाङ जातीहरुको बाहुल्य बसोबास रहेको मेम्बरटोलमा बौद्ध गुम्बाले सबै टोल समुदायका रहेका जनतालाई एकजुट बनाउँदै सत्य र अहिंसाको बाटोमा लाग्न प्रेरित गर्ने बताए ।
भुकम्पबाट क्षतविक्षत भएको टासी छ्योलिङ गुम्बा स्थानीय समाजसेवी तथा अग्रजहरुको आग्रहमा आफूले प्रदेश सरकारबाट वजेट विनियोजनमा सहयोग गरेको बताउँदै नेता बानियाँले आगामी दिनमा पनि यसको घेराबारा तथा पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, हेटौंडा १३ का वडाअध्यक्ष पेमा लामा, बौद्ध धर्मगुरु निमा छोगेल लामा, गुम्बाका उपाध्यक्ष शंकरबहादुर थिङ्गलगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20