२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर महानगरवासीले यसरी मनाए मञ्जुश्री सम्वत् २८६० सोनाम ल्होछार [video]

प्रकाशित मिति : २०८० माघ २९ गते
- ADVERTISEMENT -

चितवन । भरतपुर नगर तामाङ समाजले मञ्जुश्री सम्वत् २८६० सोनाम ल्होछार भरतपुर ११ स्थित छेच्यु थर्पलिङ गुम्बा भोजाडमा मनाएको हो । शनिबार (माघ २७ गते) शुभकामना आदान तथा विविध साँस्कृतिक कार्यक्रम गरी मनाएको समाजका अध्यक्ष सूर्यप्रकाश लामाले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -