२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

चितवनको भरतपुर–२० मा भोलि ‘मङ्गोल जागरण तथा आम भेला’ हुने

प्रकाशित मिति : २०८० फाल्गुन २० गते

चितवन / मङ्गोल नेशनल अर्गनाइजेशनले भरतपुरमा ‘मङ्गोल जागरण तथा आम भेला’ गर्ने भएको छ । मङ्गोल अर्गनाइजेशनको भरतपुर महानगर सभाले भरतपुर–२० स्थित माइली चोकमा आम भेला गर्न लागेको शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

फागुन २१ गते हुने भेलामा महानगरपालिकाभित्रका करिब पाँच सय सदस्यको सहभागी रहने महानगर सभाका प्रवक्ता मेकना तामाङले जानकारी दिए । उनका अनुसार भेलालाई सम्बोधन गर्नको लागि मङ्गोल अर्गनाइजेशन केन्द्रीय सभाका मूल सचिव सन्तोष तामाङ, प्रवक्ता रिन्छेन तामाङ, केन्द्रीय सभा सदस्य प्रवीना थापामगर, कल्पना चौधरीलगायतका नेता चितवन आउने छन् ।

- ADVERTISEMENT -

Advertisement

मङ्गोल नेशनल अर्गनाइजेशनबारे जनमानसमा जानकारी गराउन र कार्यकर्ता तहमा बलियो उपस्थिति देखाउनको लागि पनि महानगर सभाले भेला गर्न लागिएको उनको भनाइ छ । ‘आम भेलामार्फत मङ्गोलबारे जागरण फैलाउने र नेपालमा रहेका मङ्गोल समूदायलाई एक ठाउँमा ल्याउने हाम्रो अभियान हो,’ उनले भने ।

मङ्गोल नेसनल अर्गनाइजेशन चितवनका सचिव सुरेश तामाङले राज्यबाट भइरहेको विभेदकारी व्यवहारलाई अन्त्य गराउनको लागि मङ्गोलले लामो समयदेखि संघर्ष गर्दै आएको बताए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36