२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

दूध सेवन सम्बन्धी जनचेतनामुलक भिडियो सार्वजनिक

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते

चितवन / चितवन जिल्ला दूग्ध उत्पादक सहकारी संघले दूध सेवन सम्बन्धी जनचेतनामुलक भिडियो सार्वजनिक गरेको छ ।

जिल्ला समन्वय समितिको आयोजनामा बुधबार भएको दूग्धजन्य पदार्थ उत्पादन, व्यवसायीहरुमा देखिएका समस्या र समाधान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा चितवन जिल्ला दूग्ध उत्पादक सहकारी संघले दूध खपतलाई टेवा पुराउने उक्त भिडियो सामाग्री सार्वजनीक गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

दूधजन्य पदार्थको खपत बढाउन र यसको उपयोगका लागि भिडियो निमार्ण गरिएको संघका अध्यक्ष किशोर वगालेले जानकारी दिए । उनले भने – हामीले दूध उत्पादन मात्र हैन्, दूध र दुग्धजन्य परिकारको प्रोत्सान गर्नपनि ध्यान दिनुपर्ने छ । त्यसका लागि नियमित रुपमा यस्ता कार्यक्रम हामी गर्ने छौँ । भिडियोको प्रवर्दकको रुपमा भरतपुर महानगरपालिका रहेको छ ।

संघले भिडियोलाई सामाजिक संजाल मार्फत सेयर गर्दिन समेत सबैमा अनुरोध गरेको छ। चितवनकै जिल्ला संघले फाल्गुन पहिलो हप्ता उद्योगीले सस्तोमा पनि दूध उठाउन नमानेपछि सडकमा दूध पोख्ने आन्दोलनको नेतृत्व लिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

अध्यक्ष बगालेका अनुसार चितवनमा अहिले पनि ६० हजार लिटर भन्दा बढि दूध बिक्रीमा समस्या छ । भदौदेखि यहाँका किसानहरुले दूध बिक्री गरेको पैसा पाएका छैनन् भने ५२ करोड रुपैँया भुक्तिानी किसानले उद्योगीहरुबाट लिनुपर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73