June 20, 2024

प्रधानमन्त्री दाहालले आज कांग्रेससँग छलफल गर्ने

May 12, 2024

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली कांग्रेससँग छलफल गर्दैछन् ।

प्रधानमन्त्री दाहालले संसदको गतिरोध अन्त्य गर्न आज (आइतबार) कांग्रेससँग छलफल गर्न लागेका हुन् । त्यसका लागि प्रधानमन्त्रीले कांग्रेसका शीर्ष नेताहरुलाई आज ९ बजे छलफलमा बोलाएका छन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ भने सत्तारुढ दल त्यसमा सकारात्मक छैनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -