२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

सांसद आशिका तामाङको संसदमा पहिलो दिन आज, आगामी दिनमा आवाज अझै बुलन्द रूपमा लैजाने प्रतिबध्दता

प्रकाशित मिति : २०८२ चैत्र २४ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित सांसद आशिका तामाङले आज (मंगलबार) सदनमा पहिलोपल्ट बोलेकी हुन् ।

मनमा डर त्रास नभए पनि स्वतः रूपमा बोली कामेको भन्दै उनले सदनमा बोल्दाको आफ्नो पहिलो अनुभव सामाजिक सञ्जाल मार्फत साझा गरेकी छन् ।

- ADVERTISEMENT -

Advertisement

फेसबुकमा एक स्ट्याटस लेख्दै उनले भनेकी छन् ‘ आज भन्दा 7 वर्ष पहिले पहिलो पल्ट जर्मनी बाट vacation बनाउन नेपाल आउँदा सडक मा गाडी जाम पर्दा कसैले चाउ चाउ को खोल फालेको देखे , मैले मात्र होइन जाम का वरिपरि सबैले देखेका थिए, तर पनि मैले बडो हिम्मत गरेर बहिनी तपाईँले बाटोमा चाउचाउको खोल किन फाल्नुभयो ? भनेर प्रश्न गरे तर त्यतिबेला मेरा ओठहरू कामिरहेका थिए जिब्रोहरू लरबराइरहेका थिए, अनुहार रातो पिरो भएका थिए किनभने आजसम्म मैले कसैलाई सार्वजनिक रूपमा , त्यस प्रकारको प्रश्न गरेको थिइन , त्यसैगरी आज मेरो सदनको पहिलो दिन थियो ! मनमा डर त्रास नभए पनि , स्वतः रूपमा बोली कामिरहेका थिए ।’

त्यसपछि उनले आगामी दिनहरूमा अझै सशक्त रूपमा जनताहरूको आवाज बुलन्द रूपमा सदनमा राख्ने सङ्कल्प गरेकी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46