२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

आँधीका कारण ४ बालबालिकासहित २३ को मृत्यु

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते
file photo.

न्यूयोर्क / अमेरिकामा आएको आँधीका कारण २३ जनाको मृत्यु भएको छ । टेक्सास, ओक्लाहोमा, अर्कान्सास, केन्टकी र अलाबामालगायत क्षेत्रका ४ बालबालिकासहित २३ जनाको मृत्यु भएको हो ।

खराब मौसम र आँधीका कारण टेक्सासको कुक काउन्टीको भ्याली भ्यू शहरमा मात्रै ७ जना, केन्टकीमा ५ जना र अर्कान्सासका उत्तरपश्चिमी भागहरुमा ८ जनाको मृत्यु भएको अमेरिकास्थित सञ्चारमाध्ययमहरुले जनाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

आँधीले ७० माइल प्रति घण्टाको हावा र ठूलो असिना ल्याउँदा मेमोरियल डे सप्ताहन्तमा बिजुली कटौती भएको छ भने लाखौँले खतराको सामना गरिरहेका छन् ।

अमेरिकी सरकारले टोर्नाडोबाट भएको क्षतिको सर्वेक्षण गर्न राष्ट्रिय मौसम सेवाको टोली पठाइएको छ । अधिकाँश घरको छाना उडाएको छ भने रुखहरु पनि ढलेका छन् । राष्ट्रिय मौसम सेवाका सर्वेक्षण टोलीहरुले उत्तरपूर्वी ओक्लाहोमाको क्लेरेमोरमा गम्भीर क्षति फेला पारेका थिए ।

न्यूयोर्क, पेन्सिलभेनिया र न्यू जर्सीका क्षेत्रहरुमा बेलुका ९ बजेसम्म गम्भीर आँधीकोे निगरानी कायम रहने जनाइएको छ । ३० मिलियन भन्दा बढी मानिसहरु यो चेतावनीको माताहतमा छन् । एटलान्टा, न्यूयोर्क, फिलाडेल्फिया र चार्लोटका विमानस्थलहरुमा आँधीबेहरीका कारण उडानहरु ढिलाइ वा रद्द हुनसक्ने जनाइएको छ ।

वाशिंगटन डीसी, बाल्टिमोर सहित नर्थ क्यारोलिना, भर्जिनिया र मेरील्याण्डका भागहरूमा बेलुका ११ बजेसम्म टोर्नाडोको चेतावनी प्रभावकारी रहेको छ । १६ मिलियन भन्दा बढी मानिसहरूको लागि यस्तो चेतावनी जारी गरिएको हो ।

आँधी र चर्को गर्मीको कारण अमेरिकामा ११० मिलियन भन्दा बढी मानिसहरू सोमबार खराब मौसमको जोखिममा छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96