२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

नारायणी नदीको भङगालोमा डुबेर दुई विधार्थीको मृत्यु

प्रकाशित मिति : २०८२ चैत्र १६ गते

चितवन । परीक्षा दिन गएका दुई विधार्थीको नारायणी नदीको भङगालोमा डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीका अनुसार  भरतपुर-३ बाह्रघरेचोकस्थित मुनलाइट बोर्डिङ स्कुलमा कक्षा ७ मा पढ्ने भरतपुर-१६ शरणपुरका अन्दाजी वर्ष १४ का सनम रम्तेल हो भने अर्का पनि सोही स्थानका र स्कुलमा ७ कक्षामै पढ्ने अन्दाजी वर्ष १४ को प्रशान्त क्षेत्रीको डुबेर मृत्यु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

दुई बालकलाइ उद्दार गरी भरतपुर अस्पताल ल्याइएकोमा दिउँसो २ः४० बजेको समयमा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरी प्रमुख गोविन्द पुरीले जानकारीले दिए ।

दुवै जना विधार्थी परीक्षा दिन बिहान स्कुल पुगेका थिए । त्यहाँ झोला राखेर कलम किन्न भन्दै दिउँसो १२ः५० बजेको समयमा बाहिर निस्केर पौडी खेल्न नजिकैको नारायणी नदीको भङ्गालोमा पुगेका थिए ।

- ADVERTISEMENT -

Advertisement

दिउँसो २ बजेको समयमा विपद व्यवस्थापनको टोलीले उनीहरुको उद्दार गरी अस्पताल पुर्‍याएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61