२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

तिमान खोलाको पुल बाढीले बगाउँदा सडक अवरुद्ध

प्रकाशित मिति : २०८१ असार १९ गते
File Photo.

काठमाडौं / मनाङको तिमान खोलामा बाढी आउँदा एउटा काठेपुल बगाएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार मंगलबार परेको भारी वर्षाले राति करिब ८ बजे पुल बगाएको हो ।

लमजुङको बेशिसहर र मनाङको चामे जोड्ने सडकखण्ड पुल बगाउँदा पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख सुवासकुमार लामिछानेले जानकारी दिए । ‘खोलाको बहाव घटेको छैन । पुल पनि भत्किएपछि यातायात पूर्ण रुपमा बन्द भएको छ’, उनले भने ।

- ADVERTISEMENT -

Advertisement

खोलाको बहाव नघट्दासम्म बाटो खुल्नेबारे भन्न नसकिने लामिछाने बताए । ‘अहिले वर्षा अलि कम भएको छ । तर पानीको बहाव नघट्दासम्म समस्या नै छ । अहिलेलाई कुनै वैकल्पिक बाटो छैन’, उनले भने, ‘अहिलेलाई यता साधन यतै र उताका साधन उतै रोक्न सूचना पठाइसकेका छौं ।’ पुल भत्किँदा लमजुङसँग मात्र नभई माथिल्लो मनाङको ३ वटा स्थानीय तहसँग सडक सम्पर्क पनि टुटेको प्नशासनको भनाइ छ ।

त्यस्तै तिमाङकै तल्लो क्षेत्रमा पर्ने तिमाङ झरनाले पनि एउटा पक्की पुलमा क्षति पुर्‍याएको प्रशासनले जनाएको छ । पक्की पुलमा भएको क्षतिबारे एकीन तथ्यांक भने नआइसकेको सीडीओ लामिछानले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46