२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

मन्त्री मोक्तानले गरिन् आफ्नो कार्यकालको पुस्तक सार्वजनिक

प्रकाशित मिति : २०८१ श्रावण ८ गते

मकवानपुर / बागमती प्रदेश, सामाजिक विकासमन्त्री कुमारी मोक्तानले आफ्नो कार्यकालमा भएको महत्वपूर्ण उपलब्धिहरु समेटिएको पुस्तक सार्वजनिक गरेकी छन् ।

मन्त्री मोक्तानले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् आफ्नो कार्यकालमा भएको मुख्य–मुख्य कार्य विवरण समेटिएको पुस्तक सार्वजनिक गरेकी हुन् ।

- ADVERTISEMENT -

Advertisement

सार्वजनिक गरिएको उक्त पुस्तिकामा मन्त्रालयको कार्य क्षेत्र भित्र पर्ने शिक्षा, गरिबी निवारण, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, सामाजिक सुरक्षा, सीपमूलक तालिमको विषयमा भएको कार्य समेटिएको छ । सो क्रममा उनले आफ्नो कार्यकालमा शिक्षा क्षेत्र सुधारमा उल्लेखनीय प्रगति भएको दाबी गरिन् ।

यसैगरी, प्रदेशका ३५ वटा स्थानीय तहसँगको साझेदारीमा गृहिणी महिला सशक्तिकरण कार्यक्रम सञ्चालन भइरहेको पनि उनले बताइन् ।

चेपाङ समुदायको उत्थानका लागि प्रदेशका ६ वटा स्थानीय तहमा चेपाङ, चमेरो र च्यूरी संरक्षण कार्यक्रम सुरु भएको उनको भनाई छ ।

उनी दोश्रो कार्यकालमा २०७९ माघ ११ गतेदेखि २०८१ साउन ६ गतेसम्म मन्त्री बनेकी बनिन् । उनी नेकपा माओवादीको तर्फबाट सरकारमा सहभागी भएकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96