२०८३ बैशाख १०, बिहीबार
April 23, 2026
२०८३ बैशाख १०, बिहीबार
April 23, 2026 Thursday
- ADVERTISEMENT -

हेलिकोप्टर दुर्घटना : छानबिन गर्न आयोग गठन

प्रकाशित मिति : २०८१ श्रावण २३ गते

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको आकस्मिक मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ ।

बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएपछि प्रधानमन्त्रीले आह्वान गरेको मन्त्रिपरिषद् सम्पन्न भएको हो ।

- ADVERTISEMENT -

Advertisement

उक्त बैठकले हेलिकोप्टर दुर्घटनाको छानबिन तथा जाँच गर्न आयोग गठन गरेको छ । बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।

यस्तै, उक्त छानबिन आयोगको सदस्यमा विष्णु बस्नेत र तनुजा पोखरेल रहेका छन् । आयोगलाई काम सुरु गरेको मितिले ३० दिन हुने जनाइएको छ ।

बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर चार जना चिनियाँ नागरिक र एक नेपाली नागरिक गरी पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा क्रमशः चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, क्याप्टेन के मल्ल र एक नेपाली अरुण मल्ल रहेका छन् । तीमध्ये अरुण मल्ल हेडिकप्टर पाइलट हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37