काठमाडौं / नकेपा एमालेलेको आज (बिहीबार) सचिवालय बैठक बस्दै छ ।
बुधबार बसेको केन्द्रीय कार्यालय बैठकले कार्यसूची तय गरेको हो । केन्द्रीय कार्यालयको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको हो ।
- ADVERTISEMENT -

सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूची तय गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिए ।
बिहीबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने गरी नेकपा सचिवालय बैठक आह्वान गरिएको छ ।










































