२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

आज मन्त्रिपरिषद् बैठक बस्दै, चीन भ्रमण एजेण्डामा छलफल

प्रकाशित मिति : २०८१ मंसिर १३ गते
file photo.

काठमाडौं / प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक आज (बिहीबार) बस्ने गरी आह्वान गरिएको छ । बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी आह्वान गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे निर्णय गर्न बैठक आह्वान गरिएको हो । सो बैठकमा चीन भ्रमणका एजेण्डाबारेमा पनि छलफल हुने जनाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रधानमन्त्री यही मंसिर १७ गते चीन भ्रमण जाने तयारीमा छन् । उनी ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाने तयारी गरेका हुन् ।

त्यसअघि भ्रमणको तयारीका लागि आजै दिउँसो परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन जाँदै छन् । मन्त्री राणाले भोलि शुक्रबार (मंसिर १४) चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49