२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

बाँकेमा रुखमा ठोक्किएर बस दुर्घटना, चालक पक्राउ

प्रकाशित मिति : २०८१ मंसिर २५ गते
File photo.

काठमाडौं / काठमाडौंबाट धनगढी जाँदै गरेको बस पूर्व–पश्चिम राजमार्गमा पर्ने बाँकेमा दुर्घटना परेको छ । सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६४४ नम्बरको बस राप्ती सोनारी गाउँपालिका–८ मगुवामा सडक छेउको रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई जोगाउने क्रममा २४ जना सवार बस रुखमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा दुई जना सामान्य घाइते भएका छन् । उनीहरूको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

दुर्घटनापछि बसका चालक कैलालीको गोदावरी नगरपालिका–१ का ३६ वर्षीय रामबहादुर डाँगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68