२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

चितवनको भूमि समस्या समाधान आयोगमा समाजसेवी इमानसिंह लामा

प्रकाशित मिति : २०८१ माघ १ गते

चितवन / राप्ती नगरपालिका निवर्तमान उपमेयर तथा समाजसेवी ईमानसिङ लामा भूमि समस्या समाधान आयोग चितवनका अध्यक्षमा चयन भएका छन् ।

काठमाडौंमा सोमबार भएको एक विशेष उच्चस्तरीय बैठकले समाजसेवी लामालाई अध्यक्षमा चयन गरिएको हो । नेपाल तामाङ बुद्धिजिवि वर्ग समूहका प्रमुख सल्लाहकार समेत रहेका उनी लुम्बिनी बिकास कोषका कार्यकारी प्रमुख समेत भए ।

- ADVERTISEMENT -

Advertisement

भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको विकास गर्ने लक्ष्य र आदर्शलाई बढी प्रभावकारी बनाउने नेपाल सरकारको कटिबद्धतालाई विश्व जनसमक्ष प्रस्तुत गर्न र सो अनुरुप लुम्बिनी विकास योजनालाई बढी समन्वयात्मक र सुचारु रुपले संचालन गर्न महत्वपूर्ण योगदान साथै प्रमुख भुमिका निभाएको भन्दै अन्तर्राष्ट्रिय स्तरबाटै उनी सम्मानित भएका हुन् ।

विगत लामो समयदेखि दुःखी, गरिब र सहाराविहीनहरुको सहारा बन्दै आइरहेका लामाले राप्ती नगरपालिकाको उपमेयरमा रहँदा आफूले पाएका सबै सेवा सुविधा वापतको भत्ता खर्चहरु दुःखी, गरिव, असहाय, अपाङ्गलगायत एकल महिलाहरुको लागि सहयोग गर्नुका साथै ६ वटा घर निर्माण गरी हस्तान्तरण गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

यसका साथै कोभिडको समयमा २२७ जना बिरामीहरुलाई प्रत्यक्ष रुपमा आफैं सहभागी भई हस्पिटलसमा लाने र लैजाने साथै उपचार कार्यमा सहयोग गरेका थिए । हालसम्म पनि उनले आफ्नो सहयोगी हातलाई निरन्तरता दिइरहेका छन् ।

भूमि समस्या समाधान आयोग चितवनको अध्यक्षमा चयन पश्चात् खुशी व्यक्त गर्दै आफूले जनपक्षीय र जनचाहना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11