२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

देशका धेरै ठाउँमा वर्षा र पहाडी क्षेत्रमा हिमपात

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते

काठमाडौ / देशका धेरै ठाउँमा अहिले वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपात पनि भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा कालीकोटको विजयपुरमा ७४।४ मिलिमिटर र नाग्ममा ७२ मिलिमिटर मापन गरिएको छ । अन्य स्थानहरूमा बाजुरामा २९।६, जुम्लामा ४७।७, तथा डडेल्धुरामा ४७।४ मिलिमिटर वर्षा भएको छ ।

- ADVERTISEMENT -

Advertisement

काठमाडौ उपत्यकासहित मुगु, हुम्ला, बैतडी, डोटी, डोल्पा, म्याग्दी, पाल्पा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेलगायतका जिल्लामा पनि वर्षा भएको छ । तराई मधेशमा भने बिहान केही समय हुस्सु लाग्ने र दिउँसो हट्ने अनुमान गरिएको छ ।

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा अधिक बदली रहनेछ भने अन्य भागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ ।

मौसमविद्हरूका अनुसार आजदेखि प्रि(मनसुनको सुरुवात भइसकेको छ । साथै, पश्चिमी प्रणालीको प्रभाव कायमै रहेकाले वर्षा र हिमपातको सम्भावना रहन्छ । यद्यपि, आज बेलुका आंशिक रूपमा मौसम खुल्नेछ भने भोलिदेखि पूर्ण रूपमा सफा हुने जलवायु विज्ञ डा। धर्मराज उप्रेतीले जानकारी दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49