२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

दक्षिण अमेरिकामा आँधीबेहरीबाट ३१ जनाको मृत्यु

घरहरु क्षतिग्रस्त, ५५ बढी सवारी साधनहरु ठोक्कियो
प्रकाशित मिति : २०८१ चैत्र ३ गते
file photo.

काठमाडौं / दक्षिण अमेरिकामा आएको शक्तिशाली आँधीका कारण हालसम्म कम्तीमा ३१ जनाको ज्यान गएको छ । बीबीसीका अनुसार, तीमध्ये १२ जनाको मृत्यु मिसौरीमा भएको छ ।

यस विनाशकारी आँधीले दक्षिणपूर्वी राज्यहरूमा ठूलो असर पुर्याएको छ। सडकहरूमा गाडीहरू पल्टिएका छन् भने कैयौँ घरहरू क्षतिग्रस्त भएका छन् । क्यान्ससमा धुलो आँधीका कारण ५५ भन्दा बढी सवारी साधनहरू आपसमा ठोक्किएका छन्, जसका कारण कम्तीमा आठ जनाले ज्यान गुमाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

ट्र्याकर पावरआउटेजका अनुसार आँधीले टेक्सास, मिसौरी, इलिनोइस लगायतका छ राज्यमा बिजुली आपूर्ति अवरुद्ध गरेको छ, जसका कारण २.४ लाखभन्दा बढी घरमा अन्धकार छाएको छ । यस्तै, मध्य मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीमा गम्भीर मौसम चेतावनी जारी गरिएको छ । अलाबामा र अर्कान्सासका केही क्षेत्रहरूमा पनि बाढीको जोखिम रहेको जनाइएको छ ।

राष्ट्रिय मौसम सेवाले बाढी अत्यन्तै घातक हुन सक्ने चेतावनी दिँदै सतर्क रहन आग्रह गरेको छ । शनिबार बिहानै मध्य मिसिसिपीमा मौसमको खराबीबारे उच्च सतर्कता अपनाउन अनुरोध गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46