२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पूर्व श्रीमानसँग बोलेको निहुँमा मनिषाको हत्या

प्रकाशित मिति : २०८१ चैत्र १२ गते
File photo.

काठमाडौं / झापाको कनकाई नगरपालिका–५ मा धारिलो हतियार प्रहारबाट एक महिलाको हत्या भएको छ । कनकाई–५ नारायणदल चोकमा अस्थायी बसोबास गर्ने ४० बर्षीया मनिषा लिम्बु मग्रान्तीको हत्या भएको हो ।

ताप्लेजुङ सिनाम घर भई नारायणदल चोकस्थित योगेन्द्र बस्यालको घरमा केहि महिनादेखि भाडामा बस्दै आएका ३९ बर्षीय लालबहादुर सार्कीले श्रीमती मनिषाको हत्या गरी आत्महत्याको प्रयास गरेका छन् । लालबहादुरको घाँटीमा गम्भीर चोट लागेको र उपचारका लागि बिएण्डसी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आफ्नै जातिसँग पहिलो विवाह गरेकी मनिषाले पूर्व श्रीमानसँग बोलेको निहुँमा लालबहादुरले खुकुरी प्रहार गर्दा मनिषाको मृत्यु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

पारिवारिक स्रोतका अनुसार मनिषाको मृत्यु भएपछि लालबहादुरले आत्महत्या प्रयास गरेका हुन् । लालबहादुरको समेत जेठी श्रीमतीसहित परिवार पहाडमा रहेको बुझिएको छ । प्रहरीले लालबहादुरलाई उपचारका लागि बिएण्डसी अस्पताल पठाए पनि खर्च अभावका कारण परिवारले प्रादेशिक अस्पताल भद्रपुर लैजाने तयारी गरिरहेका छन् । घटना सोमबार रातिको भए पनि प्रहरीले मंगलबार बिहानमात्र जानकारी पाएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72