April 22, 2025

आज पर्व ईद मनाइँदै, देशैभर सार्वजनिक बिदा

March 31, 2025
- ADVERTISEMENT -

काठमाडौं / सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज (सोमबार) सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो ।

इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद(उल(फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।

- ADVERTISEMENT -