२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा सिद्धिविनायकको शुभकामना आदानप्रदान

प्रकाशित मिति : २०८१ चैत्र ३० गते

चितवन / भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुरमा स्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) ले नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान एवम् बालबालिका तथा अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।

शेयर सदस्य, बाल बचत सदस्य तथा निजका अभिभावकहरुलाई संस्थागत जानकारी दिने र वर्तमान अवस्थामा सफल जीवन व्यवस्थापनका लागि प्रेरणा दिने उद्देश्यले शनिबार सो कार्यक्रम गरिएको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) काठमाडौंका उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा लक्ष्मण भण्डारीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको संयोजन सीता सापकोटाले गरेकी हुन् भने यसअघि बालबालिका तथा अभिभावक उत्प्रेरणा कार्यक्रम दुई वर्ष अघि गरिएको थियो । विशेषगरी बाल बचत सदस्य लक्षित रहेको यस कार्यक्रमले सम्पूर्ण शेयर सदस्य नै लाभान्वित हुने विश्वास गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

उद्योग वाणिज्य संघ नारायणगढको सभाहल गरिएको कार्यक्रममा बाल बचत सदस्य, शेयर सदस्य र अभिभावक गरी करिब १ सय सत्तरी जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरन्जिवी सुवेदी, सिद्धिविनायक साकोसका उपाध्यक्ष मुकुन्दप्रसाद गौतम, सहसचिव संगीता गौतम, लेखासुपरीवेक्षण समिति संयोजक विनोद पौडेल, व्यवस्थापक विकास पौडेल, सहसचिव संगीता गौतमलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष थिरप्रसाद धितालको सभापतित्वमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11