२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको तमु प्ये ल्हु संघद्वारा डा. पोलबहादुर क्रोम्जे सम्मानित

प्रकाशित मिति : २०८२ बैशाख ८ गते

चितवन / तमु प्ये ल्हु संघ चितवनले बधाई, सम्मान तथा तमु समुदायको परम्परागत संस्कार संस्कृति (प्ये–ताँ ल्हु ताँ) को अभ्यास र अहिलेको चुनौति विषयक अन्तर संवाद कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा पच्यु पैडी चिवा (विद्यावारिधि) डा. पोलबहादुर क्रोम्जे तमु सम्मानित भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

गुरूङ समुदायको संस्कार, संस्कृतिको विषयलाई जीवित तुल्याउन महŒवपूर्ण योगदान पु¥याएकोमा डा क्रोम्जेलाई सम्मान गरिएको संघका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।

तमू प्ये ल्हु संघ चितवनका सल्लाहकार सदस्य पञ्चबहादुर योज तमू र पूर्व अध्यक्ष जगत तमु टु संयुक्त रुपमा डा क्रोम्जे तमुलाई फेदा लगाई सम्मान गरिएको थियो ।

सोही अवसरमा प्ये ल्हु संघको महिला समिति, युवा समितिलगायतका संघसंस्थाका पदाधिकारी तथा सदस्यहरुले पनि डा. क्रोम्जेलाई फुलका गुच्छाद्वारा स्वागत गरे ।

डा. क्रोम्जे तमुले स्वागत र सम्मानका लागि धन्यवाद व्यक्त गर्दै गुरुङहरुको इतिहास, बसाई सराई, ठाउँ अनुसारको भेषभूषा, भाषालगायतको विषयमा प्रकाश पारेका थिए ।

कास्कीको मादी गाउँपालिका वडा नं.१ सिक्लेस घर भई हाल पोखरा–१३ बाँझापटन बस्दै आएका क्रोम्जेले गुरूङ जातिको पच्यु प्येलाई १० वर्षको अध्ययन एवम् अनुसन्धानबाट विद्यावारिधी गर्न सफल भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89