निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

“गीता अध्ययन प्रतिष्ठान चितवन” को शाखा गठन

प्रकाशित मिति : २०८२ बैशाख १४ गते
- ADVERTISEMENT -

चितवन / शैक्षिक क्षेत्रको नीतिगत सुधारसँगै शैक्षिक संस्थाहरुमा गीता, भागवतको अध्ययन गर्नको लागि जनमानसहरुमा जागरुक गराउँदै प्रचारप्रसार गर्ने, गीताको अध्ययन मार्फत मन, मस्तिष्क र शरीरलाई नियन्त्रण गरेर अद्यात्मक बनाउने, मानिसहरुमा अनुशासित बनाई गीता र भागवतको माध्यमबाट उत्प्रेरणा जागृत गराउने उद्देश्यका साथ कास्की पोखरामा मुख्य कार्यालय बनाई सञ्चालनमा रहेको “गीता अध्ययन प्रतिष्ठान” को चितवनमा शाखा गठन गरिएको छ ।

चिरञ्जीवि श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ । नवगठित समितिको उपाध्यक्षमा सुरक्षा रेग्मी सापकोटा, सचिवमा कविता खतिवडा, कोषाध्यक्षमा माधव प्रसाद पोखरेल, कार्यसमिति सदस्यहरुमा अम्बिका भण्डारी, ज्योति पोखरेल लम्साल, शालिकराम दुवाडी, मनोज चापागाईं, जानुका के।सी।, धु्रब प्रसाद काफ्ले, चन्द्र प्रसाद आचार्य, राजु भट्ट र ईश्वरा तिवारी रहनुभएको छ ।

- ADVERTISEMENT -

Advertisement

समितिको सल्लाहकारमा ध्रुव वाग्लेलाई चयन गरिएको छ । भने, समितिको आगामि बैठकमा थप सदस्य थप गरी समितिलाई पूर्णता दिईने निर्णय समेत गरिएको थियो ।

नवगठित समितिको पहिलो बिशेष बैठकले प्रतिष्ठानले सञ्चालन गर्ने कार्यक्रम मोडालिटी, नियमित बैठक सञ्चालक प्रक्रिया, प्रतिष्ठानले समाजका गर्न सक्ने कार्यहरु लगायतका विषयमा छलफल गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48