Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राष्ट्रिय युवा संघको चुनाव आज, थेबे र पुरी भिड्दै

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते

काठमाडौँ / नेकपा एमालेनिकट प्रभावशाली जनसंगठन राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व चयनका लागि आज (सोमबार) मतदान हुँदैछ । पार्टी नेतृत्वको सर्वसम्मत प्रयास विफल भएपछि अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।

मतदानको समय बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको भए पनि उम्मेदवारको प्रारम्भिक सूची प्रकाशनमा ढिलाइ र दाबीविरोधका प्रक्रिया बाँकी रहेकाले मतदान केही पछि धकेलिने निर्वाचन समितिले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हालका अध्यक्ष क्षितिज थेबेलाई सर्वसम्मत रूपमा अघि बढाउन निर्देशन दिएका थिए । तर, महासचिव पुरीले अध्यक्षमा आफ्नो दाबी नछोडी चुनावी प्रतिस्पर्धामा जाने अडान लिएपछि अध्यक्ष मण्डलले थेबेलाई सर्वसम्मत बनाउन सकेन ।

नेताहरूले आकांक्षीहरूलाई फकाउने, गलाउने, र दबाब दिने सबैखालका उपाय अपनाए पनि दाबेदारहरू पछि नहटेपछि एमालेका जनसंगठनमध्ये इतिहासमै पहिलोपटक युवा संघमा निर्वाचन हुन लागेको हो । यसले पार्टीको युवा पंक्तिमा नेतृत्व चयन प्रक्रियामा नयाँ अभ्यासको थालनी गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05