Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अमेरिकामा आप्रवासी विवाद चर्किदैँ, लस एन्जलस शहर तनावग्रस्त

राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा
प्रकाशित मिति : २०८२ जेष्ठ २७ गते

काठमाडौं / अमेरिकाको लस एन्जलस शहर यतिबेला तनावग्रस्त बनेको छ । आप्रवासीमाथिको धरपकडविरुद्ध सुरु भएको प्रदर्शन नियन्त्रण गर्न राष्ट्रिय सुरक्षा गार्डपछि अब समुद्री सेना नै सडकमा उतारिएको छ ।

आप्रवासी विवाद बढ्दै जाँदा राज्य र सङ्घीय सरकारलाई आमनेसामने उभ्याएको छ । घटनाले राजनीतिक भूकम्प नै ल्याएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध कडा रूपमा प्रस्तुत भएका क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले उनीविरुद्ध मुद्दा नै दायर गरेका छन् । ट्रम्पले आफ्नो अधिकार क्षेत्र मिचेर सेना परिचालन गरेको उनको आरोप छ ।

- ADVERTISEMENT -

Advertisement

यसले अमेरिकाको सङ्घीय प्रणाली र राज्यको अधिकारबीचको पुरानो बहसलाई फेरि सतहमा ल्याइदिएको छ । सम्पूर्ण विवादको केन्द्रमा छन्, पक्राउ परेका मजदुर नेता डेभिड हेराल्ड । प्रशासनले उनलाई महानगरीय बन्दी गृहबाट अदालतमा पेश गर्ने तयारी गर्दा उनका समर्थकहरू उनको तत्काल रिहाइको माग गर्दै सडकमा छन् । प्रदर्शनकारीहरूले अदालत नजिकैको पार्कबाट आन्दोलनलाई थप चर्काउने चेतावनी दिएका छन् ।

गभर्नर न्युसमले समुद्री सेनाको प्रयोगको कडा आलोचना गर्दै तैनाथ गरिएका सेनालाई आफ्नै नागरिकविरुद्ध कदम नचाल्न अपिल गरेका छन् । ‘यदि तपाईंहरूले आफ्नै देशका बासिन्दाको विरुद्धमा कदम उठाउनुहुन्न भने नायक ठहरिनुहुनेछ,’ उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98