२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

द जुम्बा स्टुडियोले आज निःशुल्क प्रशिक्षण दिँदै 

प्रकाशित मिति : २०८२ श्रावण २७ गते

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ८ स्थित लाली गुराँश चोकमा रहेको ट्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिने भएको छ । 

स्टुडियोको शुभारम्भको अवसरमा आज मंगलबार प्रशिक्षण सहभागी हुन चाहने प्रशिक्षार्थीलाई निःशुल्क सेवा दिन लागेको हो ।

- ADVERTISEMENT -

Advertisement

बुधबारबाट औपचारिक रुपमा उद्धघाटन गर्न लागेको उक्त स्टुडियोले चितवन जिल्लाभित्र जिम र हेल्थमा लामो समयदेखि काम गर्दै अनुभव प्राप्त प्रशिक्षक एवम् विज्ञहरुद्धारा मंगलबार दिउँसो २ बजेदेखि ५ बजेसम्म निःशुल्क प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको स्टुडियोकी सञ्चालिका सरिता सुवेदीले जानकारी दिए ।

स्वास्थ्यकर आहार विहार, शारीरिक तन्दुस्तताको लागि नियमित व्यायामका साथै व्यस्त जीवनशैलीलाई सहजता बनाउने हेतुका साथ “स्टे फिट, स्टे हेल्दी” भन्ने मूल उद्देश्यका साथ त्रिशा “द जुम्बा स्टुडियो” बुधबारबाट सञ्चालनमा आउने भएको छ ।

निःशुल्क प्रशिक्षण कार्यक्रममा स्टुडियोबाट प्राप्त सेवाहरु र स्वास्थ्य जीवनयापनका लागि आवश्यक स्वास्थ्य टिप्स लगायतका विषयमा विज्ञहरुद्वारा प्रशिक्षण गराईनेछ ।

एकै थलोबाट संगीतका माध्यमबाट मिनी जिमको व्यवस्था सहित जुम्बा क्लास, हेल्थ टिप्स, थेउरी क्लासको सेवा सहित नियमित योजना, विद्यार्थी लक्षित योजना र विभिन्न व्यक्तिहरुको व्यस्त समयलाई मध्यनजर गर्दै विदाको समय समेत प्रयोग गर्न मिल्ने अवसर योजना सहितका विभिन्न प्याकेजहरुको सेवा सञ्चालन गरिने लक्ष्य लिइएको सुबेदीले बताए ।

बिहान ४ः३० बजेबाट सेवा शुरु हुने स्टुडियो मार्फत नृत्य कक्षाहरुको समेत सञ्चालन हुँदैछ । स्टुडियोको व्यवसायिक रुपमा भने २०८२ साउन २९ गते, बिहीबार ११ बजे एक समारोहका बीच शुभारम्भ हुने उनले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89