२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण सञ्चालनमा, सावधानी अपनाउन आग्रह

प्रकाशित मिति : २०८२ आश्विन २० गते
File Photo

चितवन / अविरल वर्षाका कारण पटकपटक अवरुद्ध हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड आज (सोमबार) बिहान ६ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । यस सडकखण्ड हुँदै गन्तव्यतर्फ जाने सम्पूर्ण सवारी साधनहरूलाई अहिले निर्वाध रूपमा आवतजावत गर्न दिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

असोज १७ र १८ गतेको भीषण वर्षापछि यस सडकखण्डमा पहिरो खस्ने क्रम बढेको थियो, जसका कारण यात्रा जोखिमपूर्ण बन्नुका साथै पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो । जमिन गलेर कमजोर भएकाले जुनसुकै बेला पनि ढुंगा खस्न वा पहिरो जान सक्ने जोखिम कायमै रहेकाले सडक प्रयोगकर्ताहरूलाई उच्च सावधानी अपनाएर यात्रा गर्न प्रहरीले विशेष आग्रह गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीका अनुसार, चितवन भएर यात्रा गर्ने यात्रुहरूलाई बेलुका ९ बजेभित्र चितवन प्रवेश गरिसक्न र पोखरा वा काठमाडौंतर्फ जाने यात्रुहरूलाई पनि राति ९ बजेभित्र चितवनको सिमानाबाट बाहिरिसक्न अनुरोध गरिएको छ । राति ९ बजेपछि चितवन आइपुगेका सवारी साधनहरूलाई हिजो बेलुका आँपटारी क्षेत्रमा रोकेर राखिएको थियो । उनीहरूलाई आज बिहान ६ बजेदेखि मात्र गन्तव्यतर्फ जान अनुमति दिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20