२०८३ श्रावण १०, आईतवार
July 26, 2026
२०८३ श्रावण १०, आईतवार
July 26, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बझाङमा राति १ बजे भूकम्पको धक्का महसुस

प्रकाशित मिति : २०८२ आश्विन २९ गते

काठमाडौं / सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा गए राति (मंगलबार) भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर ८ मिनेटमा ४.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ । मध्यरातमा एक्कासि आएको भूकम्पको धक्काले स्थानीय बासिन्दामा ठूलो त्रास फैलाएको थियो । निद्रामा रहेका मानिसहरू झस्किएर घरबाहिर निस्किएका थिए । भूकम्पको धक्का बझाङसँगै छिमेकी जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला प्रहरी कार्यालय बझाङले भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको जनाएको छ । प्रहरी टोलीले सम्भावित क्षतिको आकलन गर्नका लागि सम्बन्धित क्षेत्रमा जानकारी लिइरहेको बताइएको छ ।

बझाङमा बारम्बार भूकम्पका धक्का महसुस हुँदै आएका छन्, जसले गर्दा यस क्षेत्रका बासिन्दा सधैँ जोखिममा रहँदै आएका छन् । यस घटनाले भूकम्पीय जोखिम न्यूनीकरणका लागि थप सावधानी अपनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09