निर्वाचन २ दिन बाँकी
२०८२ फाल्गुन १९, मंगलवार
March 3, 2026
२०८२ फाल्गुन १९, मंगलवार
March 3, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बेदुइन दम्पतीमाथि घातक आक्रमण, मध्य सिरियामा लाग्यो कर्फ्यू

प्रकाशित मिति : २०८२ मंसिर ८ गते
- ADVERTISEMENT -

काठमाडौं / मध्य सिरियाको होम्स प्रान्तमा सुन्नी बेदुइन दम्पतीमाथि भएको घातक आक्रमणले आईतवार व्यापक अशान्ति निम्तिएको छ । जसले गर्दा अधिकारीहरूले सुरक्षा बल तैनाथ गरेर कफ्र्यू लगाएका छन् । साम्प्रदायिक हिंसा बढ्ने डरले बासिन्दाहरूलाई प्रतिशोधात्मक हिंसाबाट बच्न आग्रह गरेका छन् ।

आईतवार बिहान जैदल शहरमा बानी खालिद बेदुइन जनजातिका एक पुरुष र उनकी श्रीमतीको हत्या भएको र महिलाको शरीर आंशिक रूपमा जलेको अवस्थामा फेला परेपछि अशान्ति फैलियो । आन्तरिक अधिकारीहरूका अनुसार घटनास्थलमा साम्प्रदायिक आरोपित भित्तिचित्र फेला परेको थियो ।

- ADVERTISEMENT -

Advertisement

होम्समा आन्तरिक सुरक्षा बलका प्रमुख मुरहाफ अल–नासनले साम्प्रदायिक कलह निम्त्याउने उद्देश्यले गरिएको आक्रमणलाई जघन्य अपराधको रूपमा निन्दा गर्नुभएको छ । सुरक्षा इकाइहरूले तत्काल अनुसन्धान शुरु गरेको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
146.06
146.66
European Euro
1
171.28
171.99
UK Pound Sterling
1
195.79
196.60
Swiss Franc
1
188.53
189.30
Australian Dollar
1
103.45
103.88
Canadian Dollar
1
106.93
107.37
Singapore Dollar
1
114.85
115.33
Japanese Yen
10
9.31
9.34
Chinese Yuan
1
21.22
21.31
Saudi Arabian Riyal
1
38.91
39.07
Qatari Riyal
1
39.96
40.13
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
39.76
39.93
Malaysian Ringgit
1
37.19
37.35
South Korean Won
100
10.02
10.06
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
22.93
23.02
Hong Kong Dollar
1
18.67
18.75
Kuwaity Dinar
1
477.79
479.75
Bahrain Dinar
1
387.02
388.61
Omani Rial
1
379.13
380.69