२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एनपीएल : विराटनगर किंग्स र चितवन राइनोज भिड्दै आज

प्रकाशित मिति : २०८२ मंसिर १० गते
- ADVERTISEMENT -

काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज (बुधबार) विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा बुधबार दिउँसो ३ बजे खेल शुरु हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

यसअघि लगातर तीन खेलमा जित हासिल गरिसकेको विराटनगर अंक ६ सहित तालिकाको दोस्रो स्थानमा छ ।

चितवन राइनोजले भने यसअघिका खुई खेलमध्ये एक खेलमा मात्र जित हासिल गरेको छ ।

तालिकाको पाँचौँ स्थानमा रहेको यस टिमका लागि आज तालिकामा उक्लने राम्रो अवसर हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -