Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दिल्लीमा बाक्लो धुँवाले ढाक्यो शहर, एक्शन प्लान लागू

प्रकाशित मिति : २०८२ मंसिर २९ गते

काठमाडौं / भारतको दिल्ली र आसपासका क्षेत्रमा बाक्लो धुवाँ (स्मग)को तहले शहरलाई ढाकेपछि वायु गुणस्तर खतरनाक स्तरमा पुगेको छ । आइतबार भारतको वायु गुणस्तर व्यवस्थापन आयोग (सीएक्यूएम) ले ग्रेडेड रेस्पोन्स एक्शन प्लान (जीआरएपी) को चरण ४ लागू गरेको छ ।

शनिबारदेखि वायु गुणस्तर सूचकांक (एक्यूआई) ४५० भन्दा माथि पुगेपछि यो स्तरलाई स्थानीय बासिन्दाका लागि खतरनाक मानिएको छ । जीआरएपी चरण ४ अन्तर्गत कडा वायु प्रदुषण नियन्त्रण उपायहरू लागू गरिएका छन् । यसमा निर्माण कार्यहरू पूर्ण रूपमा प्रतिवन्ध, विद्यालयहरूलाई हाइब्रिड मोड (अनलाइन र अफलाइन) मा सञ्चालन गर्न निर्देशन, सरकारी तथा निजी कार्यालयहरूलाई ५० प्रतिशत कर्मचारी मात्र उपस्थित गराएर काम गर्न भनिएको र केही श्रेणीका सवारीसाधनहरूको दिल्ली प्रवेशमा प्रतिवन्ध लगाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

पछिल्ला केही वर्षयता दिल्ली र आसपासका क्षेत्रमा विशेष गरी नोभेम्बरदेखि फेब्रुअरीसम्मको जाडो महिनामा वायु प्रदूषणको समस्या बढ्दै गएको छ । यस अवधिमा फोक्सोसम्बन्धी रोगहरूबाट पीडित हुनेहरूको संख्या धेरै गुणा बढेको छ ।

यसैबीच, आइतबार बिहान उत्तर भारतका विभिन्न स्थानमा कुहिरोका कारण कम दृश्यताका बीच धेरै सवारीसाधनहरू आपसमा ठोक्किएका दुर्घटनाहरू रिपोर्ट भएका छन् । दिल्लीको वायु प्रदूषण अझै गम्भीर अवस्थामा रहेको छ र आगामी दिनमा सुधार हुने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05