२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लुकेर देश खरानी बनाउनेसँग सामेल नहुने – हर्क साम्पाङ

प्रकाशित मिति : २०८२ पुष ११ गते
- ADVERTISEMENT -

काठमाडौं / धरान उपहानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्कराज राई) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग भेट नगर्ने बताएका छन् । बालेनले गोपी हमालदेखि हर्क साम्पाङसम्म मिलाउने काम आफूले गर्ने बताएपछि साम्पाङले यसमा आफू सामेल नहुने स्पष्ट पारेका हुन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठनका बेला प्रधानमन्त्री बन्न दौडधुप गरेका साम्पाङ त्यतिबेला आफूलाई समर्थन र सहयोग नगरेको भन्दै बालेनसँग रुष्ट छन् । त्यसयता उनले बालेनविरुद्ध निरन्तर सामाजिक सञ्जालमा लेखिरहेका छन् । शुक्रबार बिहानै उनले बालेनको नाम नलिईकन फेसबुकमा लेखेका छन्, ‘मिडिया ट्रायल गर्न छोड १ जेनजीलाई दुरुपयोग गर्ने र लुकेर देश खरानी बनाउने गेमरसँग हर्क साम्पाङ भेट्दैन । अफवाह फैलाउन छोड १’

- ADVERTISEMENT -

Advertisement

राजनीतिक भेटघाटमा सक्रिय बालेनले हिजो एकै दिन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, रास्वपाका सभापति रवि लामिछाने, ऊर्जामन्त्री कुलमान घिसिङलगायतसँग भेटवार्ता गरेका छन् । उनले जेनजीको जिम्मा रक्षा बमलाई दिँदै आफूले गोपी हमालदेखि हर्कसम्म सैलाई मिलाउने बताएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88