Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बालेन र कुलमानसँग रास्वपाको एकता, पहिलो बैठक बस्दै आज

प्रकाशित मिति : २०८२ पुष २० गते

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (आइतबार) बस्दैछ । गत पुस १४ गते ऊर्जा मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग पार्टी एकता भएपछि बस्न लागेको यो पहिलो बैठकलाई राजनीतिक वृत्तमा निकै महत्त्वका साथ हेरिएको छ ।

पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय चःमतिमा सुरु हुनेछ । बैठकमा सहभागिताका लागि केन्द्रीय समितिका सबै सदस्यहरूलाई अनिवार्य उपस्थितिको निर्देशन दिइएको छ ।

- ADVERTISEMENT -

Advertisement

आजको बैठक मूलतः पार्टीको नयाँ समीकरण, सांगठनिक संरचनाको हेरफेर र समायोजनमा केन्द्रित रहनेछ । बालेन र कुलमानजस्ता प्रभावशाली व्यक्तित्वहरू पार्टीमा जोडिएपछि संगठनलाई कसरी विस्तार तथा सुदृढीकरण गर्ने भन्ने विषयमा गम्भीर छलफल हुने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51