Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

उपत्यकाको तापक्रम ३ डिग्री, आज थप चिसो बढ्ने प्रबल सम्भावना

प्रकाशित मिति : २०८२ पुष २५ गते

काठमाडौं / काठमाडौँ उपत्यकामा चिसो ह्वात्तै बढेको छ । शुक्रबार बिहानको पहिलो प्रहरमै काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले बिहान ५ः४५ बजे गरेको सुरुवाती मापन (इनिसियल रेकर्ड) मा तापक्रम ३.० डिग्री सेल्सियस देखिएको हो । यो बिहानीपखको प्रारम्भिक तथ्याङ्क मात्र हो । महाशाखाका अनुसार बिहान ८ः४५ बजे लिइने आधिकारिक मापनमा तापक्रम योभन्दा अझ तल झर्ने सम्भावना प्रबल देखिएको छ ।

- ADVERTISEMENT -

Advertisement

विगत केही दिनदेखि उपत्यकाको तापक्रम स्थिरजस्तै देखिए पनि चिसोको महसुस बढी भइरहेको छ । गत मंगलबारदेखि बिहीबारसम्म लगातार न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस कायम थियो । हिजो (बिहीबार) ५ः४५ बजेको सुरुवाती मापनमा ३.३ डिग्री सेल्सियस देखिएकोमा पछि घटेर ३ डिग्री पुगेको थियो । तर, आज सुरुवाती चरणमै ३ डिग्री देखिएकाले आधिकारिक मापन हुँदा यस वर्षकै कम तापक्रम रेकर्ड हुन सक्ने अनुमान मौसमविद्हरूले गरेका छन् ।

उता, देशकै सबैभन्दा चिसो मानिने जुम्लामा बिहीबार न्यूनतम तापक्रम माइनस ८.१ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22