२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चन्द्रनिगाहपुरमा शंकास्पद वस्तु फेला, स्थानीयवासी त्रसित

प्रकाशित मिति : २०८२ फाल्गुन १९ गते
- ADVERTISEMENT -

काठमाडौं / रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित राजपेडा क्षेत्रमा सोमबार बिहान शंकास्पद वस्तु फेला परेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ । सडकको छेउमा बेवारिसे अवस्थामा वस्तु देखिएपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको सुरक्षाकर्मीको टोलीले उक्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएर सुरक्षित घेरा ९सिल० हालेको छ । अहिले उक्त वस्तुलाई निस्क्रिय पार्नका लागि नेपाली सेनाको नारायण दल गणबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगिसकेको छ । सेनाले उक्त शंकास्पद वस्तुको प्राविधिक परीक्षण गरी डिस्पोज गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

पछिल्लो समय रौतहटमा यस्ता शंकास्पद वस्तुहरू निरन्तर फेला पर्न थालेपछि सुरक्षा संवेदनशीलता बढेको छ । यसअघि सोमबार नै जिल्लाको राजपुर नगरपालिका(६ मा भेटिएको शंकास्पद वस्तुलाई पनि नेपाली सेनाले सुरक्षित तवरले निस्क्रिय पारेको थियो ।

जिल्लाको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन र सम्भावित जोखिम न्यूनीकरण गर्न नेपाली सेनाको नारायण दल गुल्मले विशेष सक्रियता देखाएको छ । सेनाका अनुसार रौतहटका चारवटै निर्वाचन क्षेत्रमा एक(एकवटा र गौर(चन्द्रपुर सडक खण्डका लागि छुट्टै एक टोली गरी विशेष बम डिस्पोजल दस्ता परिचालन गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04