Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं–१ बाट रास्वपाकी रञ्जु दर्शना विजयी

विराजभक्त र तोसिमा जित नजिक
प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते
file photo

काठमाडौं / मुलुकभर बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आक्रामक अग्रता लिएको छ । पछिल्लो प्राप्त परिणाम अनुसार रास्वपाले देशभरका ४१ निर्वाचन क्षेत्रमा आफ्नो बलियो अग्रता कायम गरेको छ ।

भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । ६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ र ललितपुर–३ मा डा. तोसिमा कार्कीले सानदार जित नजिक छन् । काठमाडौंका बाँकी ७ वटै क्षेत्रमा पनि रास्वपाकै उम्मेदवारहरूले फराकिलो अग्रता लिइरहेका छन् ।

रास्वपाका सभापति रवि लामिछानेले चितवन–२ मा आफ्नो अग्रतालाई सुरक्षित राखेका छन् भने झापा–५ मा बालेन्द्र शाह (बालेन) र झापा–२ मा इन्दिरा राना मगरले पुराना दलका दिग्गज उम्मेदवारहरूलाई निकै पछाडि पारेका छन् । तनहुँ–१ मा डा. स्वर्णिम वाग्लेको अग्रताले पनि विपक्षी दलहरूमा खैलाबैला मच्चाएको छ ।

सहरी क्षेत्र मात्र नभई यसपटक रास्वपाले तराई र सुदूरपश्चिममा पनि आफ्नो प्रभाव जमाएको छ । मोरङका ४ वटा क्षेत्र , रूपन्देहीका ३ वटा क्षेत्र र कञ्चनपुरका ३ वटै निर्वाचन क्षेत्रमा घण्टी चिह्न भएका उम्मेदवारहरूले सुरुवाती अग्रता लिएका छन् । बाँके , दाङ , रौतहट र बारा जस्ता जिल्लाहरूमा पनि रास्वपाको उपस्थिति निकै शक्तिशाली देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05