२०८३ बैशाख ३०, बुधबार
May 13, 2026
२०८३ बैशाख ३०, बुधबार
May 13, 2026 Wednesday

सांसदका प्रश्नको प्रधानमन्त्री बालेनले जवाफ दिने

प्रकाशित मिति : २०८३ बैशाख ३० गते

काठमाडौँ / प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ः०० बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

- ADVERTISEMENT -

Advertisement

बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ । आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूचीमा उल्लेख छ ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३र०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.71
153.31
European Euro
1
179.31
180.02
UK Pound Sterling
1
206.72
207.53
Swiss Franc
1
195.53
196.30
Australian Dollar
1
110.35
110.78
Canadian Dollar
1
111.39
111.82
Singapore Dollar
1
120.02
120.49
Japanese Yen
10
9.69
9.73
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.89
42.06
Thai Baht
1
4.71
4.73
UAE Dirham
1
41.58
41.74
Malaysian Ringgit
1
38.82
38.97
South Korean Won
100
10.25
10.29
Swedish Kroner
1
16.47
16.53
Danish Kroner
1
24.00
24.09
Hong Kong Dollar
1
19.51
19.58
Kuwaity Dinar
1
498.64
500.60
Bahrain Dinar
1
404.82
406.42
Omani Rial
1
396.64
398.20