२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

साङ्ग छेवाङ् टासी बौद्ध गुम्बाको सकियो प्रथम ऐतिहासिक भेला

प्रकाशित मिति : २०८३ जेष्ठ १ गते
तस्विर : बबिलाल तामाङ / न्यूजप्रवाह

चितवन / राप्ती नगरपालिका वडा नं. ७, वीरेन्द्रनगरमा स्थित साङ्ग छेवाङ् टासी बौद्ध गुम्बाको प्रथम ऐतिहासिक भेला सम्पन्न भएको छ । शुक्रबार भएको ऐतिहासिक भेला गुम्बा परिसरमै सम्पन्न गरिएको हो ।

भूमि सुधार आयोग चितवनका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि इमानसिंह मोक्तानले दियो प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरे ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमको उद्घाटनपछि बोल्दै प्रमुख अतिथि लामाले गुम्बा संरक्षण र सम्वद्धनमा सबैले जोड दिनु पर्ने बताए । उनले गुम्बालाई विगतमा पनि सहयोग गरेको बताउँदै आगामी दिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा गुम्बाका पूर्वअध्यक्ष अक्कलबहादुर थिङ, धर्मगुरु पेमा लामा, स्थानीय बुद्धिजीवी टंक पाठक, समाजसेवी निलिमा बोम्जन, राप्ती नगरपालिका वडा नं. ७ का वडासदस्य ओमबहादुर पुन लगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रममा गत आर्थिक २०८२/२०८३ को आर्थिक प्रतिवेदन र प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । आर्थिक प्रतिवेदनका लागि कोषाध्यक्ष धर्मबहादुर बालपालाई डिलबहादुर थिङले सहजीकरण गरे ।

गुम्बाका महासचिव देवबहादुर मोक्तानले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन श्रीमान् नेगीले गरेका हुन् ।

कार्यक्रम गुम्बाका अध्यक्ष राजेश रूम्बा लामाको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष लामाले गुम्बाको विगतदेखि वर्तमानसम्मका गतिविधिबारे प्रकाश पारेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89