२०८३ असार १७, बुधबार
July 1, 2026
२०८३ असार १७, बुधबार
July 1, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इच्छाकामनामा प्ये ल्हु संघको इकाइ समिति

प्रकाशित मिति : २०८३ असार १५ गते

घुर्केश । तमू प्ये ल्हु संघ चितवनले इच्छाकामनाको वडा नं-२ मा पनि इकाइ समिति गठन गरेको छ । 

शनिबार संघको जिल्ला समितिको टोलीले घुर्केश पुगेर इकाइ समिति गठन गरेको हो । जिल्ला अध्यक्ष विक्रम च्हम्रु तमूका अनुसार कुमार गुरूङको नेतृत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

समितिको उपाध्यक्षमा माया गुरूङ, सचिवमा विशाल गुरूङ र कोषाध्यक्षमा सानुमाया गुरूङ चयन भएका छन् । 

समितिको सदस्यहरुमा लक्ष्मण गुरूङ, विशु गुरूङ, संगीत गुरूङ, सानुमाया गुरूङ, हिमाल गुरूङ, यमकुमारी गुरूङ र वसन्त गुरूङ चयन भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनका अध्यक्ष सागर कुमालको उपस्थितिमा गठित समितिलाई शनिबार नै पद तथा गोपनीयताको सपथग्रहण गराएर जिम्मेवारी सुम्पिएको छ । 

चितवन जिल्लाको दूरदराजमा रहेका गुरूङ समुदायलाई आफ्नो जातिको संस्कार, संस्कृतिको संरक्षण र संवर्द्धनमा योगदान दिने उद्देश्यका साथ इकाइ समिति गठन गरेको प्ये ल्हु संघ चितवनले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
172.16
172.84
UK Pound Sterling
1
199.55
200.35
Swiss Franc
1
186.74
187.48
Australian Dollar
1
104.16
104.58
Canadian Dollar
1
106.40
106.82
Singapore Dollar
1
116.71
117.17
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.22
22.31
Saudi Arabian Riyal
1
40.20
40.36
Qatari Riyal
1
41.42
41.58
Thai Baht
1
4.53
4.55
UAE Dirham
1
41.11
41.27
Malaysian Ringgit
1
37.08
37.23
South Korean Won
100
9.78
9.82
Swedish Kroner
1
15.53
15.59
Danish Kroner
1
23.03
23.12
Hong Kong Dollar
1
19.25
19.33
Kuwaity Dinar
1
490.32
492.27
Bahrain Dinar
1
400.45
402.04
Omani Rial
1
392.15
393.70