२०८३ असार ३१, बुधबार
July 15, 2026
२०८३ असार ३१, बुधबार
July 15, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अमेरिकी सेना सुनिल थापाको गोली लागेर मृत्यु

प्रकाशित मिति : २०८३ असार १९ गते
file photo.

काठमाडौं / अमेरिकी सेनामा कार्यरत नेपाली युवा २४ वर्षीय सुनील थापाको गोली लागेर मृत्यु भएको छ । दुई दिनअघि भएको घटनामा तालिमका क्रममा साथीको बन्दुकबाट चलेको गोली उनको टाउकोमा लागेको प्रारम्भिक जानकारी परिवारले पाएको छ । तर अमेरिकी पक्षबाट यसको आधिकारिक पुष्टि भइसकेको छैन ।

सुनील अमेरिका निवासी समाजसेवी दम्पती हेम थापा र माया थापाका कान्छा छोरा हुन् । उनी हालै मात्र अमेरिकी सेनामा पदोन्नति भएका थिए । पदोन्नतिपछि दिइने थप तालिमका क्रममा दुर्घटनावश गोली लागेको हुन सक्ने पारिवारिक स्रोतको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

छोराको निधनपछि हेम थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो पीडा व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘जीवनको सबैभन्दा दुःखद घडी‘ मेरो जीवनमा नसोचेको भयो । मेरो र मेरो परिवारको खुसी शत्रुले मात्र होइन, भगवानले समेत देख्न सकेनन् । कति मार्नुछ मार भगवान्‘ जिउँदो लास भएर बाँचेकै हो, अझै बाँचुला, सहुँला ।’

थापा दम्पतीका दुई छोरा र एक छोरी छन् । जेठा छोरा र छोरी चिकित्सक हुन् भने कान्छा छोरा सुनील अमेरिकी सेनामा कार्यरत थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.63
154.23
European Euro
1
175.15
175.83
UK Pound Sterling
1
205.56
206.37
Swiss Franc
1
189.19
189.93
Australian Dollar
1
106.81
107.23
Canadian Dollar
1
109.07
109.50
Singapore Dollar
1
118.85
119.32
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.90
41.06
Qatari Riyal
1
42.15
42.31
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.83
41.99
Malaysian Ringgit
1
37.67
37.82
South Korean Won
100
10.28
10.32
Swedish Kroner
1
15.87
15.93
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
19.60
19.68
Kuwaity Dinar
1
499.20
501.15
Bahrain Dinar
1
407.45
409.04
Omani Rial
1
399.02
400.58