२०८३ श्रावण २५, सोमबार
August 10, 2026
२०८३ श्रावण २५, सोमबार
August 10, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सर्लाहीमा एक युवकद्वारा पेट्रोल खन्याएर आत्मदाह प्रयास

प्रकाशित मिति : २०८३ असार २६ गते

काठमाडौं / सर्लाहीमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

गोडैता नगरपालिका–१० निवासी ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद अमरेशकुमार सिंहले सामाजिक सञ्जाल मार्फत घटनाबारे जानकारी दिएका छन् ।

उनले युवकले आत्मदाहको प्रयास गरेको जानकारी प्राप्त भएपछि प्रधानमन्त्री, गृहमन्त्री र आफ्नो पार्टीका सभापतिलाई जानकारी गराएको बताएका छन् । सांसद सिंहका अनुसार मण्डलको अवस्था नाजुक रहेको छ ।

सिंहले घटनाबारे तत्काल प्रधानमन्त्री, गृहमन्त्री तथा पार्टी सभापतिलाई जानकारी गराउँदै पीडितको निःशुल्क उपचारको व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।

उनका अनुसार प्रधानमन्त्रीलाई जानकारी गराइएलगत्तै घाइते मण्डलको उद्धारका लागि हेलिकोप्टर पठाइएको छ भने उनको निःशुल्क उपचारको व्यवस्था समेत मिलाइएको छ ।

सांसद सिंहले उद्धार तथा उपचार व्यवस्थापनमा सहयोग गरेको भन्दै प्रधानमन्त्री, गृहमन्त्री र पार्टी सभापतिप्रति धन्यवाद व्यक्त गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.74
176.43
UK Pound Sterling
1
205.13
205.94
Swiss Franc
1
188.16
188.90
Australian Dollar
1
107.46
107.89
Canadian Dollar
1
109.06
109.49
Singapore Dollar
1
118.93
119.40
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.74
41.90
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.39
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.80
10.84
Swedish Kroner
1
16.05
16.11
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45