२०८३ भाद्र १५, सोमबार
August 31, 2026
२०८३ भाद्र १५, सोमबार
August 31, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बाढीपहिरोले विभिन्न स्थानका ५ वटा सडक अवरुद्ध

प्रकाशित मिति : २०८३ भाद्र १५ गते
AI

काठमाडौँ / भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरस्थित त्रिशूली नदीले कटान गर्दा सडक भासिन गई मानिससमेत आवतजावत गर्न नसक्ने गरी पूर्ण रुपमा अवरुद्ध भएको छ । त्यसैगरी धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि बाढीको कारण सडकको तल्लो भाग भासिएको कारणले पूर्ण रुपमा अवरुद्ध भएको छ ।

- ADVERTISEMENT -

Advertisement

मुगुबाट गमगढी आउने सडक पनि अविरल वर्षाको कारणले अवरुद्ध छ । त्यसैगरी ओखलढुङ्गास्थित सिद्धिचरण लोकमार्गअन्तर्गतको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ६ र ७ लाई जोड्ने सडक पनि अवरुद्ध छ । त्यसैगरी लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ श्रीचौरस्थित बेँशीसहर मनाङ सडक पनि पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.31
152.91
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
206.13
206.94
Swiss Franc
1
188.19
188.93
Australian Dollar
1
109.06
109.49
Canadian Dollar
1
109.54
109.97
Singapore Dollar
1
119.46
119.93
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.78
41.95
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.47
41.63
Malaysian Ringgit
1
37.83
37.98
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
15.85
15.92
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
496.37
498.32
Bahrain Dinar
1
404.01
405.60
Omani Rial
1
395.63
397.18